सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकको निर्माणमा तीव्रता दिन माग

२०७६ वैशाख १५, ०३:०७ खबर संवाददाता

धनगढी–मोहनापुल– अत्तरिया ६ लेन सडक निर्माणमा ढिलाई भएपछि नेपाल तरुण दल कैलालीले प्रदर्शन गरेको छ। सडक निर्माण सम्झौता अनुसार नभएको र काम निकै कछुवा गतिमा भईरहेको भन्दै प्रदर्शन गरिएको हो। सडक निर्माणमा तीव्रता दिन माग गर्दै आज बिहान एक घण्टा चक्काजाम गरिएको हो। 

कमेन्ट लोड गर्नुस