सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालाखेती र ट्राफिक प्रहरीलाई लागुपदार्थ चेकजाँचको किट सहयोग

२०८० असोज २२, १२:३५ खबर संवाददाता

धनगढीः इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई लागुपदार्थ सेवन चेकजाँचको किट सहयोग गरिएको छ।

अत्तरिया हस्पिटल प्रा.लिले दुबै कार्यालयलाई १०० पिस किट उपलब्ध गराएको अस्पताल प्रशासनले जानकारी दिएको छ। लागुपदार्थको दुव्र्यसनका कारण घटनाहरु बढ्दै गएकाले कही हदसम्म न्यूनिकरण होस भनि चेकजाँच गर्ने किट उपलब्ध गराईएको बताइएको छ।

कमेन्ट लोड गर्नुस