सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाको सचिवालय बैठक भोलि बस्ने

२०८३ वैशाख १९, ०३:५१ खबर संवाददाता

 काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

रास्वपाले आइतबारका लागि सचिवालय बैठक बोलाएको हो ।

सचिवालयको बैठक आइतबार मध्यान्ह साढे १२ बजे बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार बैठक वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बस्ने छ ।

कमेन्ट लोड गर्नुस