सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता हुँदै

२०८० असोज १३, ०५:३१ खबर संवाददाता

काठमाडौंः  आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ। गृहमन्त्रालयका कर्मचारी विनोद विश्वकर्माका अनुसार आन्दोलत चिकित्सकसँग वार्ताका लागि अहिले तयारी हुँदैछ।

केहीबेरमा वार्ता सुरु हुने विश्वकर्माले बताए। उनले भने, “वार्ताका लागि  मन्त्री र आन्दोलनरत पक्षका प्रतिनिधिहरु उपस्थित हुनुहुन्छ। केहीबेरमा वार्ता सुरु हुन्छ।” चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा छन्।
 

कमेन्ट लोड गर्नुस