धनगढीमा तारजाली तोडेर भाग्यो अटोरिक्सा

२०८० असोज ३, ०६:१०
धनगढीः कैलालीको धनगढीमा तारजाली नै तोडेर एक अटोरिक्सालाई भगाइएको छ।
मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगरपालिका स्थित बोराडाडी नजिक वृक्षारोपण गरेको तारजाली नै तोडेर अटोरिक्सालाई भगाइएको हो।
सडकको मध्य भागमा लगाइएको तारजाली तोडेर सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४३७३ नम्बरको अटो रिक्सालाई भगाइएको उपमहानगरले जनाएको छ।

कमेन्ट लोड गर्नुस