सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

२०८० भदौ ३०, १०:०५ खबर संवाददाता

अछामः अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।

कमेन्ट लोड गर्नुस