सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्रोड बेस्ड एकेडेमी धनगढीले पनि मनायो बाल दिवस

२०८० भदौ ३०, ०७:२० खबर संवाददाता

धनगढीः ब्रोड बेस्ड एकेडेमी धनगढीले ५९ औ बाल दिवस विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीमा रहेको विद्यालयले बाल दिवसको दिन खुल्ला वक्तित्वकला प्रतियोगिता, नित्य र ज्ञानमाला भित्ते पत्रका विमोचन आयोजना गरि मनाएको छ।

कक्षा ७ मा पढ्ने नसिव रोकायाको अध्यक्षतामा भएको उक्त कार्यक्रम का प्रमुख अतिथि ब्रोड बेस्ड एकेडेमीका संस्थापक प्रिन्सिपल रमेश विक विद्यालयका संयोजन जनक रावल कक्षा ६ का छात्रा हिमान्सि बोहोरा, कक्षा ५ का उषा जोेशी लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कमेन्ट लोड गर्नुस