सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुन एकेडेमीको ग्रिन क्लबद्धारा मन्दिरको सरसफाई

२०८० भदौ २९, ०९:०८ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढीमा रहेको दुन एकेडेमीले विविध कार्यक्रम गरि ५९ औं बाल दिवस मनाएको छ।

५९औ बाल दिवसको अवसरमा उक्त एकेडेमीको ग्रिन क्लिन क्लबद्वारा तिज कार्यक्रम हुने स्थान डोकेबजारको मन्दिर परिसरमा बृहत सरसफाइ कार्यक्रम गरिएको छ।

“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“ भन्ने मुल नारालाई आत्मसात गर्दै विद्यालय प्राङ्गणमा विद्यार्थीहरूको रुचि अनुसार नृत्य तथा विविध प्रतिभा प्रस्तुती कार्यक्रम गरिएको थियो।
No description available.

कमेन्ट लोड गर्नुस