सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण मन्त्रीपरिषदबाट स्वीकृत

२०८० भदौ २९, ०७:५० खबर संवाददाता

काठमाडौँः  सरकारले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ।

आज शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा भाग लिन शनिबार जाँदैछन्। प्रधानमन्त्री उतैबाट असोज ५ गते चीनको भ्रमणमा जाने कार्यतालीका रहेको छ। 
 

कमेन्ट लोड गर्नुस