सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका सामान बरामद 

२०८० भदौ २८, ११:०१ खबर संवाददाता

धनगढीः धनगढीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

धनगढीबाट करिब ३३ हजार एक सय मुल्य बराबरका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुधवार साँझ धनगढी–३ बाट भन्सार छलीका सुट, चिनी, चक्लेट, जुत्ता चप्पललगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको हो।
 

कमेन्ट लोड गर्नुस