सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सहिदगेटबाट भन्सार छलीका सामान बरामद

२०८० भदौ २५, ०७:१३ खबर संवाददाता

धनगढीः  कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको धनगढी उप–महानगरपालिका–३ सहिदगेटबाट भन्सारछलीका अन्दाजी करिब २० हजार मुल्य बराबरका किला, कब्जा, कुण्डी लगायतका सामान सोमवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस