सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति बस्ने चिनियाँ होटलमा नेपालको झण्डा

२०७६ वैशाख १२, १२:०४

चीनको सान्सी प्रान्त सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डमा नेपाली झण्डा फहराइएको छ। राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको सान्सी प्रान्तको केन्द्र सियान पुगेकी छन्। हिजो उनी त्यहाँ पुग्दा होटेलको छतमा नेपालको झण्डा फहराइरहेको थियो। सन् १९५३ मा स्थापना भएको यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृह मानिन्छ। रासस
 

कमेन्ट लोड गर्नुस