सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीको तरकारी जफत

२०८० भदौ २३, ०७:४९ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा भज्सार छलीका सामान प्रहरीले जफत गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ होटेल ओपेरा नजिकबाट भन्सार छलीका अन्दाजी करिब ५० हजार मुल्य बराबरको तरकारी शनिवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस