धनगढीको कपडा बैंकलाई सहयोग

२०८० भदौ २१, १०:२२
धनगढीः धनगढीको कपडा बैंकलाई सहयोग गरिएको छ।
लायन्स क्लब अफ धनगढी सिटीबाट लायन्स डिस्ट्रिक ३२५ एनका डिस्ट्रिक गभर्नर लायन मुकुट ढकाल र सेकेन्ड लायन उमा थापा मगरले धनगढी उपमहानगरपालिका ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई २०८ थान कपडा सहयोग गरेका हुन्।
.gif)

कमेन्ट लोड गर्नुस