सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु 

२०८० भदौ २०, ०७:५१ खबर संवाददाता

धनगढीः धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–८ स्याउले का ७६ वर्षीय रणबहादुर पुनमगरको मंगलवार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शिवगंगा नदी धनगढी उपमहानगरपालिका–१७ दिपनगरमा रहेको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस