सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट तीन लाख ३४ हजारका अबैध बिजुलीका सामान बरामद

२०८० भदौ १७, १०:००

धनगढीः कञ्चनपुरबाट तीन लाख ३४ हजारका अबैध भन्सार छलीका समान बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश, प्रहरीका अनुसार जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ बजारबाट भन्सार छलीका बिजुलीका समान बरामद गरिएको हो। शनिवार राति प्रहरीले बरामद गरेको समान बेवारिसे फेला पारेको हो। 
 

कमेन्ट लोड गर्नुस