सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटद्वारा वनदेबी मन्दिर सरसफाइ

२०८० भदौ १३, १२:१० खबर संवाददाता

धनगढीः धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटद्वारा वनदेबी मन्दिर सरसफाइ गरिएको छ।

बुधवार बिहान इन्ष्टिच्यूटका विद्यार्थीहरुले धनगढी उपमहानगरपालिका परिसरमा रहेको वनदेबी मन्दिर सरसफाइ गरेको इन्ष्टिच्यूटले बताएको छ। हाम्रो धनगढी हामी बनाउछौँ भन्ने मूल नारासहित सरसफाइ गरिएको हो।
 

कमेन्ट लोड गर्नुस