सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फरविडको १२औँ शाख सञ्चालनमा

२०८० भदौ १०, १०:१४ खबर संवाददाता

धनगढीः  धनगढीमा फरविड एजुकेसनको १२औ शाखा सञ्चालनमा आएको छ।  काठमाडौंमा केन्द्रीय कार्यालय रहेको फरविडको शाखा धनगढीको टिसीएन चोकमा सञ्चालनमा आएको हो। 

साइनो एजुकेसनको मल्लो तलामा खुलेको फरविडमा विदेश जाने विद्यार्थीहरु भाषा र अध्ययनका विषयमा जानकारी दिइने छ। विदेशमा विद्यार्थी  ठगिने क्रम बढेको र फरविड धनगढीले विद्यार्थीलाई सहज तरिकाले अध्ययनका लागि पठाउने प्रतिनिधि पदमराज जोशीले बताए। 

साइनो एजुकेसन तथा फरविड धनगढीका सञ्चालक रोहित चन्दले फरविडले विशुद्ध पढाइको लागि मात्र काम गर्ने बताएका छन्। 


 

कमेन्ट लोड गर्नुस