सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अजिङ्गरको बच्चाको उद्धार

२०८० भदौ ७, ०३:४५ खबर संवाददाता

धनगढीः  कैलालीमा अजिङ्गरको बच्चाको उद्धार गरिएको छ।

जिल्लाको गोदावरी नगरपालि –६ लालपुर क्षेत्रबाट अजिङ्गरको बच्चाको उद्धार गरिएको छ।  करिब ५ किलोग्राम तौल र ३ मिटर लम्बाई भएको उक्त अजिंगरको बच्चालाई स्थानिय सिताराम अवस्थीले उद्धार गरेको बताए्।

उद्धार गरिएको अजिङ्गरको बच्चालाई सव डिभिजन वन कार्यालय अत्तरियालाई हस्तान्तरण गरिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस