सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकापुर बहुमुखीमा स्ववियुको ताला 

२०८० भदौ ७, १०:०७ खबर संवाददाता

धनगढीः टिकापुर बहुमुखी क्याम्पसमा स्ववियुले ताला लगाएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आङ्गीक क्याम्पसको रुपमा रहेको टिकापुर बहुमुखीमा ताला लागेको हो।

क्याम्पसमा स्ववियुले आफ्ना माग सम्बोधन नगरेको भन्दै कृषि विज्ञान संकाय विभागीय प्रमुख र डिनको कार्यालयमा आजदेखि अनिश्चितकालिन तालाबन्दी गरिदिएको हो। उता अर्को विद्यार्थी सङ्गठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द गरिदिएको छ। 
 

कमेन्ट लोड गर्नुस