सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८० साउन २०, ०१:१८ खबर संवाददाता

धनगढीः अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो। अछाम प्रहरीका अनुसार साउँको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन्। 
 

कमेन्ट लोड गर्नुस