सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु

२०८० साउन १९, ०२:२१ खबर संवाददाता

धनगढीः कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका–३ नयाँ लायकपुर शिविर स्थित सडकमा साइकलबाट लडेर सोही ठाउँका ६६ वर्षीय बुद्धिराम थारु गुरुवाको मृत्यु भएको हो।

बिहीबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस