सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट २ लाख १९ हजारका अवैध सामान बरामद

२०८० साउन १८, ०२:१६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट २ लाख १९ हजारका अवैध सामान बरामद गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी घाटबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको हो। प्रहरीका अनुसार सुट,कुर्ती,तन्ना,तावेल,साडी,कपडाको थान लगायतका सामान बिहीवार बिहान प्रहरीको गस्ती टोलीले बरामद गरेको हो। 
 

कमेन्ट लोड गर्नुस