निमावी तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान

२०८० साउन ११, ०८:३३
काठमाडौंः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ।
आयोगको साउन १० गतेको निर्णयअनुसार बिहीवारबाट योग्यता पुगेका व्यक्तिहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन्।
.gif)


कमेन्ट लोड गर्नुस