सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका टेकबहादुर भारतमा सम्पर्क विहीन

२०८० साउन ९, ११:२२ खबर संवाददाता

धनगढीः अछामका टेकबहादुर साउद भारतमा सम्पर्क विहीन भएका छन्।

रामारोशन गाउँपालिका–१ का साउद भारतको जयपुरबाट विगत ६ दिनदेखि सम्पर्क बिहिन भएका हुन्। साउद ४ महिना अगाडि रोजगारीको सिलसिलामा भारत गएको पारिवारिक श्रोतले बताएको छ। कतै भेटाउने वा देख्नेले नजिकैको प्रहरी चौकी वा ९८४८४१२२४७ मा खबरगरि सहयोग गर्न आग्रह गरिएको छ। 

कमेन्ट लोड गर्नुस