धनगढीमा भन्सार छलीका सामान फेला

२०८० साउन ८, ११:१९
धनगढीः धनगढीमा भन्सार छलीका सामान फेला परेको छ।
भन्सार छलीगरि ल्याएका अन्दाजी ४१ हजार ५ सय मुल्य बराबरको लेडिज सुट, लेडिज कुर्ती, पास्ता लगायतका सामानहरु आइतवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो। धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा उक्त सामान फेलापारी नियन्त्रणमा लिएको हो।
.gif)


कमेन्ट लोड गर्नुस