सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प 

२०८० साउन ४, ०८:२० खबर संवाददाता

दार्चुलाः दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ। केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो। 

कमेन्ट लोड गर्नुस