हरियाली धनगढी अभियानमा होटल व्यवसायी संघ कैलालीको साथ

२०८० साउन १, १२:४५
धनगढीः धनगढी उपमहानगरपालिकाले सुरु गरेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा होटल व्यवसायी संघ कैलालीले पनि सहयोग र समर्थन जनाएको छ।
हरियाली प्रवर्द्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने उद्देश्यका साथ सुरु गरिएको सो अभियानमा सहभागिता जनाउँदै होटेल व्यवसायी संघ कैलालीले दुईवटा बिरुवा बराबर १० हजार रुपैयाँको चेक नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरिएको छ।



कमेन्ट लोड गर्नुस