कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा प्राध्यापक भट्ट

२०८० साउन १, १०:०८
धनगढीः कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्राध्यापक तोयराज भट्ट नियुक्त भएका छन्।
क्याम्पस सञ्चालक समितिको शनिवार बसेको बैठकले भट्टलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो।
.gif)

कमेन्ट लोड गर्नुस