हरियाली धनगढी अभियानमा ज्ञानेन्द्र साउँदको साथ
 
						
					
						
							
						
						
							२०८० साउन १, 							०८:४०						
					
											
							
							
						
										
				
			धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा ज्ञानेन्द्र साउँदले पनि साथ दिएका छन्।
धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रबद्र्धनमा साथ दिँदै धनगढी चटकपुर शुभकामना टोल निवासी ज्ञानेन्द्र साउँदले उनका बुबा स्वर्गीय रघुनाथ साउँदको स्मृतिमा एकवटा विरुवाका लागि पाँच हजार रुपैयाँ सहयोग गरेका हुन्।
 
    
   
    
  
					कमेन्ट लोड गर्नुस
				
			 
								
 
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
       
        
        
      