सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा खेमराज पन्तको साथ

२०८० असार २७, ०१:४६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै धनगढी उपमहानगरपालिका–५ का गिरिराज पन्तका छोरा खेमराज पन्तले दुईवटा बिरुवा बराबर दश हजार पाँच रुपैयाँको चेक नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्।

हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ।

उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।

कमेन्ट लोड गर्नुस