सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागूऔषधसहित २ जना पक्राउ

२०८० असार २६, १०:५९

धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ विश्वनाथ मन्दिर क्षेत्रबाट एक ग्राम २३० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका २९ वर्षिय प्रतिक चौधरी र २० वर्षिय उमेश चौधरी पक्राउ परेका हुन्। मंगलवार दिउसो उनीहरुलाई लागूऔषध ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रहरी टोलीले पक्राउ गरेको हो। 
 

कमेन्ट लोड गर्नुस