सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मसुरीयाबाट एक महिला बेपत्ता

२०८० असार २०, ०८:२५ खबर संवाददाता

धनगढीः कैलालीकी एक महिला बेपत्ता भएकी छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–९ हर्कबहादुर ओलीकी श्रीमती तारादेवी ओली बेपत्ता भएकी हुन्। उनी असार १८ गतेबाट सम्पर्क विहीन भएको पारिवारीक स्रोतले जनाएको छ। पारिवारीक स्रोतका अनुसार मसुरीया बजारबाट गोदावरी जाँदै गर्दा उनी सम्पर्कविहीन भएकी हुन्।

उनलाई देखेमा नजिकको प्रहरी चौकी अथवा ९८६५६५०१२८ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ।
 

कमेन्ट लोड गर्नुस