सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल यू - १९ विश्वकपमा छनोट हुन असफल

। फोटो स्रोत ।
२०७६ वैशाख ५, १२:२१ खबर संवाददाता

नेपालले २०२० को यू - १९ विश्वकप क्रिकेट गुमाएको छ। मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो। 

प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ।

तर, अको खेलमा यूएईले ओमानमाथि १० विकेटको शानदार जित हात पारेको छ। यससँगै ५ खेलबाट १० अंक जोडेको यूएई विश्वकपमा छनोट भएको छ।
 

कमेन्ट लोड गर्नुस