सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–६ का एक युवक काठमाडौंबाट सम्पर्क विहीन 

२०८० असार १६, ०८:०२ खबर संवाददाता

धनगढीः धनगढीका एक युवक काठमाडौंबाट सम्पर्क विहीन भएका छन्।  

धनगढी उपमहानगरपालिका–६ मटियारिका २६ वर्षीय अमित भट्ट यही वैशाख १२ गतेदेखि काठमाडौंको सातदोवाटोवाट सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको सम्पर्कमा रहेकाहरुलाई वा उनलाई देखेकाले ९८४८४२०५७३, ९८६६९४४५७३, ९८४८४९२८५० मा फोन गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन्। 

May be an image of 1 person

कमेन्ट लोड गर्नुस