सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

२०८२ चैत्र ५, ०८:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५५ हजार ६५० बराबरको प्याज, खाने तेल, कुर्सि, बिभिन्न किसिमका भाँडा लगायतका सामान वुधवार इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस