सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलीका सामान फेला

२०८० असार १४, ०८:१७ खबर संवाददाता

धनगढीः धनगढीमा भन्सार छलीका सामान फेला परेको छ।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा भन्सार छलिका अन्दाजी १० हजार मुल्य बराबरका बोईलर कुखुरा, काईयो, कपुर लगायका सामानहरु प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस