सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवैध माछा बरामद

२०८० असार ११, ०४:१५ खबर संवाददाता

धनगढीः  कैलालीमा भन्सार छलीका अवैध माछा बरामद गरिएको छ।

जिल्ल्लाको भजनि नगरपालिका–३ सरदार चोकमा भारतबाट भन्सार छली अन्दाजी २४ हजार मुल्य बराबरका ८० किलोग्राम माछा प्रहरीले बरामद गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी जनकपुरबाट खटिईएको प्रहरी टोलीले बेवारिसे अवस्थामा माछा फेलापारी नियन्त्रणमा लिएको हो।
 

कमेन्ट लोड गर्नुस