सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका एक शिक्षक धनगढीबाट सम्पर्क विहीन

२०८० असार १०, ११:१९ खबर संवाददाता

धनगढीः  डोटीका एक शिक्षक धनगढीबाट सम्पर्क विहीन भएका छन्।

डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ को दुर्गा आधारभुत विद्यालयका शिक्षक पदम पछेरा धनगढीबाट सम्पर्क विहीन भएका हुन्। 

आफन्तका अनुसार उनी धनगढी उपचारका लागि आएका थिए। बिहिवारदेखि उनी सम्पर्कमा छैनन्। उनको खोजीका लागि प्रहरीमा निवेदन दिइएको छ। उनको सम्कर्पमा रहेकाहरुलाई ९७४४२८९७९२/९८६७७३५४९१ मा फोन गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन्। 

कमेन्ट लोड गर्नुस