धनगढीका ओझाले दिए बैंकलाई कपडा

२०८० असार १०, १०:५९
धनगढीः धनगढीको कपडा बैंकलाई कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरधाममा रहेको कपडा बैंकलाई ४४ थान कपडा सहयोग गरिएको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का धर्मराज ओझाले ४४ थान कपडा सहयोग गरेका बैंकले बताएको छ। बैंकमा जम्मा भएका कपडा निशुल्क वितरण गरिनेछ।




कमेन्ट लोड गर्नुस