सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक पुरुष मृत फेला

२०८० असार ८, ०८:१९ खबर संवाददाता

अछामः अछाममा एक जना पुरुष मृत फेला परेका छन्।

जिल्लाको तुर्माखाद गाउँपालिका–३ लोडेको कर्णाली नदि किनारमा आन्दाजी २५/२६ वर्षीय पुरुषको शव मृत अवस्थामा फेला परेको हो। सोही ठाउँका स्थानीय दिपक बिसिले जानकारी गराउना साथ उक्त स्थानमा प्रहरी चौकि भैरवस्थान अछामबाट प्रहरी टोली खटिएको छ। थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलय अछामबाट प्रहरी टोली खटिईएको छ।

कमेन्ट लोड गर्नुस