सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवेकशील साझाको युवा सङ्गठन चयन

२०७५ वैशाख २२, ०७:१३

धनगढी उपमहानगरपालिका वडा नम्वर १५ उर्मीमा विवेकशिल साझा पार्टीको युवा सङ्गठन चयन गरिएको छ ।  नरेन्द्र साउँदको संयोजकत्वमा चयन  गरिएको संगठनको  सह संयोजकमा विरेन्द्र बोहरा, सचिवमा हरिश साउँद र कोषाध्यक्षमा प्रकाश नाथ निर्विरोध चयन भएका छन ।

उर्मीका स्थानीयहरुको विचमा पार्टीका प्रदेश संयोजक गोपाल हमाल सह संयोजक दिनेशराज भण्डारी कैलाली संयोजक प्रकाश भट्ट  लगायतको  उपस्थितिमा युवा संगठन गठन गरिएको छ । 
 

कमेन्ट लोड गर्नुस