सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुनकेशरी’ को रोमान्टिक गीत सार्वजनिक

२०७५ वैशाख २३, ११:४५

अभिनेत्री ऋचा शर्माको निर्माणमा बनेको चलचित्र ‘सुनकेशरी’को रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार राती सार्वजनिक भएको ‘मायाले छोई’ बोलको गीतमा सनुप पौडेलको स्वर रहेको छ। कालीप्रसाद बाँस्कोटाको शब्द, सङ्गीत रहेको गीतको भिडियोमा चलचित्रका कलाकार सन्नी ढकाल र लउरेन फिचरिङ छन् ।
सिनेपाटीबाट साभार
 

कमेन्ट लोड गर्नुस