सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीतिकखिचातानीका कारणका कारण विकासे काम प्रभावित

२०७५ वैशाख ५, ११:११

राजनीतिक खिचातानीका कारण बाजुराको गौमुल गाँउपालिकामा विकासे काम प्रभावित भएका छन्। गाँउपालिकाको वडा नम्बर ४ र ५ राजनीतिक मतभेदमा पर्दै जान थालेपछि विकासे कामले गति लिन नसकेको हो।

गाँउपालिकाले दुवै वडालाई सडक सञ्जालमा जोड्न खोज्दा नेपाली काँग्रेस र नेकपा एमाले समर्थक व्यक्तिहरुका कारण प्रभावित भएको छ। एमाले समर्थकले आफुलाई पायक पर्ने स्थान र काँग्रेस समर्थकले आफूहरुल पायक पर्ने स्थानबाट सडक लैजानुपर्ने माग गरेपछि काम प्रभावित भएको गाँउपालिकाका अध्यक्ष हरि रोकायाले बताए।  
 

कमेन्ट लोड गर्नुस