सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली नदीमा पानीको वहाव खतरा नजिक

२०७५ साउन २८, ०५:२२

कर्णाली नदीमा पानीको वहाव खतरा नजिक पुगेको छ । कर्णाली नदीमा १० मिटर पानी पुगेपछि खतरा मानिन्छ । अहिले ९ दशमलव ९९ मिटरमा पुगेको जनाईएको छ । अहिले चिसापानि, नारायणपुर, धनसिङपुर लगायतका क्षेत्रका जनतालाई सचेत रहन जिल्ला आपतकालिन कार्य सञ्चालन समितिले आग्रह गरेको छ । 
 

कमेन्ट लोड गर्नुस