सुदूर नेपाललाई विश्वसँग जोड्दै

विमानस्थलमा एटिएमा

२०७५ जेठ २४, ०७:२९

धनगढी विमानस्थलमा आजदेखि एटिएम सेवा पनि पाईने भएको छ । सानीमा बैकले आजदेखि एटिएम सेवाको सुरुवात गरेको हो । ७ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले एटीएम सेवाको उद्घाटन गरे ।  
 

कमेन्ट लोड गर्नुस