सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेक ओभर बाइ प्रतिज्ञा सञ्चालनमा

२०७५ असार ८, ०६:२१

धनगढीको उत्तरवेहडीमा मेक ओभर बाइ प्रतिज्ञा कस्मेटीक पसलको आज उद्धघाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य गोपाल हमालले एक कार्यक्रमका विच पसलको उद्धघाटन गरेका हुन् । मेक ओभर बाइ प्रतिज्ञामा व्यवसायी सिद्धराज पनेरुकी छोरीहरु प्रतिक्षा पनेरु र प्रतिज्ञा पनेरुको लगानी रहेको छ ।

२ महिना अगाडी प्रिन्टेस फेसन हाइव सञ्चालनमा ल्याएका दुवै जनाले त्यसको सफलतापछि कस्मेटीक र पार्लर सम्वन्धि विभिन्न व्राण्डका सामाना विक्री गर्न उक्त पसल सञ्चालनमा ल्याएका हुन् । 

कमेन्ट लोड गर्नुस