सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसका एक प्रहरीद्वारा ५६ जनाको हत्या

२०७५ मंसिर २४, ०५:०९

रुसको एक अदालतले एक पूर्वप्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ । यसअघि पनि उनले करिब २२ जना महिलालाई महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ । उनी हाल जेलमा नै छन् । ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो । उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन् । रुसको इरकुस्तुक अदालतले ती पूर्वप्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ । एएफपी
 

कमेन्ट लोड गर्नुस