सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोलेको र काचो मासु नखान चिकित्सको सुझाव

२०७५ कार्तिक १, ०२:०१ सीताराम ओझा

दशैंका बेला अधिकांशको भरमा खसी, बोका, भेडा, च्याङ्ग्रा र पहाडी जिल्लातिर राँगा काटने चलन। अष्टमीको दिन धेरैका घरमा बली पनि दिईएको छ । धेरै जनाले विहान  देखि काचो मासु देखि विभिन्न परिकारहरु खाई पनि रहनुभएको छ होला। तर सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमर ठिक्क गरी मासु खानुपर्ने बताएका छन। उनले, पोलेको मासु, काचो मासु र दुई तीन दिनसम्म तताएर मासु नखान सुझाव दिएका छन। दशैंका बेला मासु मात्रै होईन, त्यससँग हरियो साग, फलफुल गेडागुडी पनि मिलाएर खान उनको सल्लाह छ। अझ दीर्घरोगीहरुहरुलाई दशैंका बेला मदिरा पनि खानु हुदैन।

सुनौ डाक्टर शेरबहादुर कमरसंगको कुराकानी।

 

 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस