सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक लाख बढीको भन्सार छलिको सामान बरामद

२०८१ वैशाख २८, ०७:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले एक बढीको सामान बरामद गरेको छ।

आज (शुक्रवार) इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलिले ८१ हजार ६७५ मुल्य बराबरको सामान बरामद गरेको छ।

यस्तै परासन प्रहरी चौकीको टोलिले ५७ हजार ३९० मुल्य बराबरको सामान बरामद गरेको जनाएको छ। दुबै ठाउँको गरेर एक लाख ३९ हजार ६५ रुपैँया बराबरको प्याज, चिनी,मिश्री, दाल, टीसर्ट, मीठाई, प्ये पर्दाथ, खुर्सानी लगाएतका सामान भन्सार कार्यालय पठाएको छ।
 

कमेन्ट लोड गर्नुस